बुटवलको कालिका नगरमा बम भेटियो

बुटवल –सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् । बुटवलको कालिकानगरमा बम फेला परेको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जनाकारी दिए । उनले भेटिएका वमलाई नेपाली सेनाले डिस्पोज गरेको जानकारी दिएका छन् । बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगर … Continue reading बुटवलको कालिका नगरमा बम भेटियो